एनपिएलको दोस्रो यामको फाइनल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने by मधेश पोस्ट मंसिर २६, २०८२ 0 नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण अन्तिम चरणमा पुगेको छ । मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि भिडन्त शनिबार...